चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 226 of 1166
  • 2026-11-29
  • 12:39:07
  • आइतबार,मंसिर १४, २०८३

About Author

फिफा विश्वकपः पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित

काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत समुह ‘डी’का पाराग्वे र अस्ट्रेलियाले पहिलो हाफ बराबरी खेलेका छन्। शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन्। यसअघि दुवै टोली अमेरिकासँग हारेका थिए भने टर्कीसँग जितेका थिए।

News by फिफा विश्वकपः पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित :