राष्ट्रपतिद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण - Chaitanya News
  • 2026-06-25
  • 19:16:31
  • बिहिबार,आषाढ ११, २०८३
  • राष्ट्रपतिद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन्।

    नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो।