चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 972 of 1153
  • 2026-11-22
  • 13:41:16
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कांग्रेसले आज राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार छनौट गर्ने

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।

News by कांग्रेसले आज राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार छनौट गर्ने :