राष्ट्रिय बिमा संस्थानले माग्यो कर्मचारी (सूचनासहित) - Chaitanya News
  • 2026-09-08
  • 20:21:52
  • मंगलबार,भाद्र २३, २०८३
  • राष्ट्रिय बिमा संस्थानले माग्यो कर्मचारी (सूचनासहित)

    राष्ट्रिय बिमा संस्थानले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाडौं-  राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि संस्थानले आवेदन माग गरेको हो ।

    योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।
    हेर्नुस् सूचना

    bima1675298023