कांग्रेसले आज राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार छनौट गर्ने - Chaitanya News
  • 2026-05-01
  • 10:39:01
  • शुक्रबार,बैशाख १८, २०८३
  • कांग्रेसले आज राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार छनौट गर्ने

    कांग्रेसले आज राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार छनौट गर्ने

    काठमाडौँ – नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

    राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

    संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।