चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 464 of 1156
  • 2026-11-23
  • 20:55:12
  • सोमबार,मंसिर ०८, २०८३

About Author

शाखा अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ । आज (आइतबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सुचना जारी गर्दै शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो । आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नं.१६७०४/०८१-८२(मधेशी), संघीय संसद् सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।

News by शाखा अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना :