काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
आज (आइतबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सुचना जारी गर्दै शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नं.१६७०४/०८१-८२(मधेशी), संघीय संसद् सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।
![]()