चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 289 of 1153
  • 2026-11-23
  • 05:17:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ बैठक बोलाउनुको कारण

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा समसामयिक विषय, सरकारका कामकारबाहीको अवस्था तथा विभिन्न प्रशासनिक र नीतिगत विषयमा छलफल हुने कार्यसूची रहेको छ।

News by प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ बैठक बोलाउनुको कारण :