प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ बैठक बोलाउनुको कारण - Chaitanya News
  • 2026-08-20
  • 18:36:42
  • बिहिबार,भाद्र ०४, २०८३
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ बैठक बोलाउनुको कारण

    प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ बैठक बोलाउनुको कारण

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

    बैठकमा समसामयिक विषय, सरकारका कामकारबाहीको अवस्था तथा विभिन्न प्रशासनिक र नीतिगत विषयमा छलफल हुने कार्यसूची रहेको छ।