कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-08-21
  • 20:43:26
  • शुक्रबार,भाद्र ०५, २०८३
  • कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०५–०८२–८३ (मधेशी), नेपाल विविध सेवा, रा।प द्वितीय श्रेणी, कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०७/०८२-८३ (आ.प्र.), नेपाल विविध सेवा, रा.प द्वितीय श्रेणी, वरिष्ठ अर्थशास्त्री पदमा उम्मेदवार पनि सिफारिस गरेको आयोगले जनाएको छ ।