विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिँदै - Chaitanya News
  • 2026-05-19
  • 09:49:02
  • मंगलबार,जेठ ०५, २०८३
  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिँदै

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिँदै

    काठमाडौँ– विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज जवाफ ददिने भएका छन् । आज (मंगलवार) बैठक बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

    बैठकमा आर्थिक वर्ष २०८३–०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।

    यस क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।