वरिष्ठ प्राविधिक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-21
  • 20:46:18
  • शुक्रबार,भाद्र ०५, २०८३
  • वरिष्ठ प्राविधिक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    वरिष्ठ प्राविधिक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– वरिष्ठ प्राविधिक अधिकृत र प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    हिजो (सोमबार) लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै नेपाल कृषि अनुसन्धान परिषद्को प्राविधिक सेवा–समूह, विभिन्न उपसमूह, टि–७ र टि–६ तहका वरिष्ठ प्राविधिक अधिकृत र प्राविधिक अधिकृत पदका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।