चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1049 of 1153
  • 2026-11-22
  • 21:21:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले

काठमाडौँ -नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावमा ४५ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले विभिन्न ४५ वटा क्षेत्रमा अग्रता लिएको हो । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने ३९ क्षेत्रमा अग्रता लिएको छ । यस्तै तेस्रोमा रहेको माओवादीले १५ ठाउँमा अग्रता लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा अग्रता लिएको छ । यस्तै राप्रपाले ७ र नेकपा एकिकृत समाजवादी पार्टीले ६ ठाउँमा अग्रता लिएको छ ।

News by ४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले :