झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि - Chaitanya News
  • 2026-06-11
  • 16:54:53
  • बिहिबार,जेठ २८, २०८३
  • झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि

    झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि

    काठमाडौं- ।झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता यथावत छ।

    पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्।

    उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत ल्याएका छन्।

    यहाँ ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ।