काठमाडौं – चितवन-२ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता बढाएका छन् ।पछिल्लो मत गणना अपडेट अनुसार एमालेका पोखरेलले २९१९ मत प्राप्त गरेर अगाडी रहेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिले २४९४ मत प्राप्त गरेका छन् भने एमालेका पोखरेलभन्दा ४२५ मतले पछाडी रहेका छन् ।
त्यस्तै कांग्रेसका उमेश श्रेषले २३४० मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।