चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 397 of 1163
  • 2026-11-27
  • 11:42:38
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अगाडी

काठमाडौँ– भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत पाएका छन् । यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् ।नेपाली काँग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५, राप्रपाका विक्रम थापाले ७३, नेकपामा रामप्रसाद सापकोटाले ६८ मत पाएका छन् ।