चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 42 of 1153
  • 2026-11-23
  • 09:15:28
  • सोमबार,मंसिर ०८, २०८३

About Author

गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ भ्रमणको उद्देश्य

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङ बिमस्टेकअन्तर्गत आयोजना हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन् । गुरुङ नेपाल वायुसेवा निगमको विमानमार्फत आज दिउँसो भारत गएका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुने उक्त बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुने कार्यक्रम छ । बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू पनि सहभागी हुँदै छन् ।

News by गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ भ्रमणको उद्देश्य :