चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 188 of 1161
  • 2026-11-26
  • 10:41:23
  • बिहिबार,मंसिर ११, २०८३

About Author

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। आज (मंगलवार) सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए। श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी अध्यक्षमा नियुक्त गरिएको हो।

News by नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ :