चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 766 of 1162
  • 2026-11-26
  • 16:38:40
  • बिहिबार,मंसिर ११, २०८३

About Author

भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्य सूची

काठमाडौँ– भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ ।

News by भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्य सूची :