चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 204 of 1152
  • 2026-11-22
  • 11:55:54
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गृहमन्त्रीपछि उद्योगमन्त्री यादवको पनि गाडीको कालो सिसा हटाइयो

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ। मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति ९भीआईपी० का गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । सोही अनुसार सोमबार गृहमन्त्रीको गाडीको सिसा समेत हटाइएको थियो।

News by गृहमन्त्रीपछि उद्योगमन्त्री यादवको पनि गाडीको कालो सिसा हटाइयो :