काठमाडौँ– पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२९५–१७२९८–०८२–८३ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, पशु चिकित्सक पदको लिखित नतिजा गरिएको छ।
![]()