चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1028 of 1160
  • 2026-11-25
  • 16:18:02
  • बुधबार,मंसिर १०, २०८३

About Author

नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीले माग्यो कर्मचारी

काठमाडौं- नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, खेला र प्राविधिक पदमा कर्मचारी माग गरेको हो। स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

News by नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीले माग्यो कर्मचारी :