नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-08-18
  • 04:22:36
  • सोमबार,भाद्र ०१, २०८३
  • नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीले माग्यो कर्मचारी

    नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीले माग्यो कर्मचारी

    काठमाडौं- नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

    शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, खेला र प्राविधिक पदमा कर्मचारी माग गरेको हो।

    स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।