चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 212 of 1167
  • 2026-11-29
  • 17:14:18
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल तथा निर्णय हुने सम्भावना

काठमाडौँ– आज (शुक्रबार) बेलुकी ५ बजे प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहने जानकारी सदस्यहरूलाई गराइएको ती सदस्यले बताए। लामो समयदेखि संवैधानिक निकायका केही पद रिक्त रहँदा ती निकायको कार्यसम्पादनमा प्रभाव परेको भन्दै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याइँदै आएको छ। यही सन्दर्भमा परिषद्को बैठकले आवश्यक निर्णय लिन सक्ने जनाइएको छ।

News by प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल तथा निर्णय हुने सम्भावना :