३२ जना शाखा अधिकृत पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-07-03
  • 11:32:49
  • शुक्रबार,आषाढ १९, २०८३
  • ३२ जना शाखा अधिकृत पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    ३२ जना शाखा अधिकृत पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गर्दै ३२ जनालाई शाखा अधिकृत पदमा बढुवा सिफारिस गरेको छ। आज (शुक्रबार) बढुवा समितिको सचिवालयले रिक्त रहेका शाखा अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको हो।

    बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, लेखा समूह (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत ३२ जनालाई शाखा अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो।