चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 903 of 1153
  • 2026-11-22
  • 13:42:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

काठमाडौं -  सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

News by कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै :