कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै - Chaitanya News
  • 2026-05-21
  • 08:23:03
  • बिहिबार,जेठ ०७, २०८३
  • कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

    काठमाडौं –  सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ ।

    बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।