चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 298 of 1153
  • 2026-11-22
  • 16:01:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय कायम गरिने, आजै राजपत्रमा प्रकाशित हुँदै

काठमाडौँ– संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या १८ वटा कायम गरिने भएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएर १८ मा झारेको हो। बुधबार९आज० बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय मात्रै रहनेछन्। प्रशासन सिंहदरबार विशेष ब्युरोका अनुसार सम्भवत आजै राजपत्रमा प्रकाशित गर्ने तयारी गरिएको छ।

News by प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय कायम गरिने, आजै राजपत्रमा प्रकाशित हुँदै :