चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 337 of 1153
  • 2026-11-22
  • 13:41:26
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध चयन, सुहाङ नेम्वाङले दिए बधाई

काठमाडौँ– नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। आज (बुधबार) सम्पन्न चयन प्रक्रियामा थापाको एकल उम्मेदवारी कायम भएपछि उनी निर्विरोध रूपमा दलको नेता बनेका हुन्। यसअघि सुहाङ नेम्वाङ ले पनि नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिए। निर्वाचनपछि नेम्वाङले थापालाई खादा ओढाएर बधाई व्यक्त गरेका छन्।

News by एमाले संसदीय दलको नेतामा बादल निर्विरोध चयन, सुहाङ नेम्वाङले दिए बधाई :