काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । परीक्षामा १२ उम्मेदवार उर्तिण भएको जनाएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१७५–०८२–८३ (आ.प्र.), इञ्जि.सेवा, सिभिल समूह, हाइवे उपसमूह र विज्ञापन नं १७१७४–०८२–८३ (खुला), इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह तथा विज्ञापन नं १७१७३–०८२–८३ (आ.प्र.), इञ्जि, सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।
![]()
![]()
![]()