काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न सेवा र पदको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा - Chaitanya News
  • 2026-04-21
  • 04:06:38
  • सोमबार,बैशाख ०७, २०८३
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न सेवा र पदको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न सेवा र पदको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जार िगर्दै खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

    आयोगले आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तह ७ खुला तथा समावेशी तर्फ विभिन्न (विज्ञापन नम्बर,सेवा–समूह र पद)को लिखित परीक्षाको नतिजासार्वजनिक गरेको हो।