चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1061 of 1165
  • 2026-11-27
  • 17:14:34
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

काठमाडौँ ४: गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी

काठमाडौँ -  काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ । थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा। राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् । गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र थापाको मतान्तर पाँच हजारभन्दा धेरै भएकाले थापाको जित सुनिश्चित भएको हो । अहिले त्यहाँ विजय उत्सवको तयारी गरिएको छ।

News by काठमाडौँ ४: गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी :