1. विप्रेषणको सम्बन्धमा विचार गर्नुहोस् । १) आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार रेमिट्यान्स न्म्ए को अनुपात २२ प्रतिशत रहेको छ । २) आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा ६ खर्ब ३१ अर्ब रेमिटयान्स प्राप्त भयो । ३) सन् २०२५ मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश भारत हो । A. ३ मात्र ठिक B. सबै ठिक C.२ र ३ मात्र ठिक D. सबै बेठिक 2.उत्तर हिमालदेखि दक्षिण चुरेसम्म फैलिएको नेपालको सबैभन्दा लामो जिल्ला कुन हो ? A.सिन्धुपाल्चोक B.धादिङ C.नुवाकोट D.दोलखा 3.जलीय पारिस्थितिक पद्धतीको जीव पिण्डको पिरामिड सामान्यतया:उल्टो हुन्छ । किन ? A.उत्पादकको जीव पिण्ड भन्दा उपभोक्ताको जीव पिण्ड क्रमशः बढि हुँदै जाने भएकाले B.उत्पादकको भन्दा उपभोक्ताको संख्या क्रमशः कम हुनै जाने भएकाले C.उपभोक्ताको भन्दा विच्छेदकको जीव पिण्ड कम हुने हुनाले D.उत्पादकको भन्दा उपभोक्ताको जीव पिण्ड क्रमशः कम हुँदै जाने भएकाले 4.अन्तर प्रदेश परिषदमा तलको मध्ये कुन सदस्य रहदैन ? A)प्रधानमन्त्री B)नेपाल सरकारको रक्षामन्त्री C)नेपाल सरकारको अर्थमन्त्री D)सम्बन्धित प्रदेशको मुख्यमन्त्री 5.क्षेत्रफलको आधारमा भित्री मधेशका जिल्लाहरूको ठूलो देखि सानो क्रम कुन हो ? A) दाङ,सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उदयपुर, नवलपुर B) सिन्धुली,दाङ, सुर्खेत, चितवन, मकवानपुर, उदयपुर, नवलपुर C) दाङ,सुर्खेत, सिन्धुली, मकवानपुर, उदयपुर, चितवन, नवलपुर D) सुर्खेत, दाङ, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, उदयपुर 6.यदि "ARMY" लाई 2-20-16-29 ले कोड गरिन्छ भने सोही आषामा "BATTER" लाई के ले कोड गरिन्छ ? A. 3-3-23-23-9-21 B. 3-3-24-23-9-21 C. 3-3-23-24-10-24 D. 3-3-24-24-10-24 7.एउटा व्यापारीसँग दुई प्रकारको चामल छ -पहिलो प्रकार रु.40 प्रति के.जी.र दोस्रो प्रकार रु.60 प्रति के.जी.।दुवैलाई मिसाएर बनेको मिश्रण उसले रु.52 प्रति के.जी.मा बेच्दा 30% नाफा हुन्छ। यदि कुल मिश्रण 50 के.जी.छ भने,पहिलो प्रकारको चामल कति के.जी. मिसाइएको थियो? A) 15 के.जी. B) 18 के.जी. C) 20 के.जी. D) 25 के.जी. 8.5वर्षअघि A,B र C को उमेरको अनुपात 2:3:5 थियो। अहिलेभन्दा 7 वर्षपछि A र C को उमेरको योगफल,B को उमेरको दोब्बरभन्दा 9 ले बढी हुनेछ भने,5 वर्षअघि C को उमेर कति थियो ? A) 35 B) 40 C) 45 D) 50 9.कुनै धनराशी साधारण ब्याजमा 12 वर्षमा आफ्नो 3 गुणा हुन्छ भने सोही धनराशी कति वर्षमा आफ्नो 5 गुणा हुन्छ? A) 20 वर्ष B) 22 वर्ष C) 24 वर्ष D) 26 वर्ष 10.3, 10, 29, 66, 127, ? A 164 B. 187 C. 216 D. 218 11.तलका भनाइहरू विचार गर्नुहोस् । i.सबैभन्दा बढी वडा संख्या भएको प्रदेश मधेश प्रदेश हो। ii.सबैभन्दा कम वडा संख्या भएको प्रदेश कर्णाली प्रदेश हो। iii.सबैभन्दा बढी महानगरपालिका भएको प्रदेश बागमती प्रदेश हो,जहाँ ३ वटा महानगरपालिका छन्। iv.महानगरपालिका नभएका प्रदेशहरू लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश हुन्। माथिका भनाइहरूमध्ये सही भनाइ कुन-कुन हुन् ? A) i र ii मात्र B) ii र iii मात्र C) i,ii, iii र iv D) i,iii र iv मात्र 12.‘बैष्णवीस्वरूपा’ को नामले चिनिने नेपालको नदी कुन हो ? A) कालीगण्डकी नदी B) सेती नदी C) भेरी नदी D) बागमती नदी 13.तलका संस्थाहरू र तिनका प्रधान कार्यालयमध्ये जोडा विचार गर्नुहोस् । 1. UNDP – न्युयोर्क,अमेरिका 2. WFC – रोम, इटाली 3. UNITAR – न्युयोर्क, अमेरिका 4. UNU – टोकियो, जापान 5. UNEP – नैरोवी, केन्या माथि उल्लेखित जोडाहरुमा कुन कुन ठीक छन्। A) 1,2 र 3 मात्र B) 2,3 र 4 मात्र C) 1,2,3,4 र 5 D) 1,3,4 र 5 मात्र 14.ASEAN को प्रथम औपचारिक शिखर बैठक कहिले र कहाँ भएको थियो ? A.सन् १९७६ फेब्रुवरी २३–२४,बाली B.सन् १९७५ मार्च २३–२४,जाकार्ता C.सन् १९७६ नोभेम्बर ३०,मनिला D.सन् १९७७ फेब्रुवरी २३–२४,बैंकक 15.हाल NATO का सदस्य राष्ट्र कति पुगेका छन्? A.१९ राष्ट्र B.२० राष्ट्र C.२२ राष्ट्र D. ३२ राष्ट्र 16.Cub:Lion::Joey : ? A. Bear B. Kangaroo C. Deer D. Elephant 17.CEB,FID, ILF,?,ORJ A. LPH B. LOH C. MPH D. LPI 18.छुटेको alphabet पुरा गर्नुहोस् । F, F, L, A, O, U, R, ?, A, A A. M B. P C. N D. O 19.100 मी. दौडमा A ले B लाई 10m ले जिल्छ । C लाई 13m ले जित्छ भने 180 दौडमा B ले C लाई कति m ले जित्छ ? A) 5.4 m B) 4.5 m C) 5 m D) 6 m 20.हाल बाबु र छोराको उमेरको अनुपात 3:1छ । तिनीहरुको उमेरको गुणनफल 147 छ । 5 वर्षपछि तिनीहरुको उमेरको अनुपात कस्तो हुन्छ ? A) 13:6 B) 12:5 C) 14:9 D) भन्न सकिंदैन 1. A 11. C 2. A 12. B 3. C 13. C 4. B 14. A 5. A 15. D 6. C 16. B 7. C 17. A 8. C 18. C 9. C 19. D 10. D 20. A (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।) सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला । Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100


