चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1061 of 1165
  • 2026-11-27
  • 19:11:08
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

काठमाडौँ- ४ बाट काँग्रेस महामन्त्री गगन थापा विजयी

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाडौँ-४ बाट विजयी भएका छन् । थापाले नेकपा एमालेका डा। राजन भट्टराईलाई ७ हजार ४५७ मत अन्तरले पराजित गरेका हुन् । थापाले कुल २१ हजार २९४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । गगन थापाले काठमाडौं- ४ बाट लगातार तेस्रो पटक जित हासिल गरेर ह्याट्रिक समेत गरेका छन् ।

News by काठमाडौँ- ४ बाट काँग्रेस महामन्त्री गगन थापा विजयी :