चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 983 of 1152
  • 2026-11-22
  • 08:39:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन

काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो । हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।  

News by प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन :