नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती - Chaitanya News
  • 2026-05-01
  • 00:48:37
  • बिहिबार,बैशाख १७, २०८३
  • नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

    नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

    काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् ।

    निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।

    साथै एक महिनाभित्र इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् ।