चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 946 of 1152
  • 2026-11-22
  • 11:47:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

त्रिभुवन विश्वविद्यालय र सबै आङ्गिक क्याम्पसमा भोली सार्वजनिक बिदा

काठमाडौं- त्रिभुवन विश्व विद्यालय र त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा भोली सार्वजनिक बिदा दिइने भएको छ। त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको यही फागुन ८ गते भएको निधनप्रति दु:ख व्यक्त गर्दै त्रिविले एक दिन बिदा दिने निर्णय गरेको हो।

News by त्रिभुवन विश्वविद्यालय र सबै आङ्गिक क्याम्पसमा भोली सार्वजनिक बिदा :