फार्मेसीको २१औं नाम दर्ता परीक्षा चैत्रमा - Chaitanya News
  • 2026-11-20
  • 17:46:55
  • शुक्रबार,मंसिर ०५, २०८३
  • फार्मेसीको २१औं नाम दर्ता परीक्षा चैत्रमा

    फार्मेसीको २१औं नाम दर्ता परीक्षा चैत्रमा

    काठमाडौं- नेपालमा फार्मेसी परिषद्ले चैतमा २१औं फार्मेसी नाम दर्ताका लागि परीक्षा गर्ने भएको छ।

    नेपाल फार्मेसी परिषद्ले बिहीबार सूचना जारी गर्दै २१औं फार्मेसी सहायक तर्फको नाम दर्ताका लागि चैत ४ गते परीक्षा गर्ने जनाएको हो।

    २१औं फार्मेसी नाम दर्ता परीक्षा काठमाडौंमा हुने परिषद्का रजिष्ट्रार सञ्जीव कुमार पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।