गरिमा क्यापिटलले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-05-09
  • 20:04:08
  • शनिबार,बैशाख २६, २०८३
  • गरिमा क्यापिटलले माग्यो कर्मचारी

    गरिमा क्यापिटलले माग्यो कर्मचारी

    काठमाडौं- गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ। क्यापिटलले एक सूचना प्रकासित गर्दै कर्मचारी माग गरेको हो।

    क्यापिटलले फ्रन्ट डेस्क एक्ज्युटिभ पदमा कर्मचारी माग गरेको छ। सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तीर्ण हुनुपर्ने छ।

    इच्छुक उम्मेदवारले क्यापिटलको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन्।