त्रिभुवन विश्वविद्यालय र सबै आङ्गिक क्याम्पसमा भोली सार्वजनिक बिदा - Chaitanya News
  • 2026-11-20
  • 17:46:54
  • शुक्रबार,मंसिर ०५, २०८३
  • त्रिभुवन विश्वविद्यालय र सबै आङ्गिक क्याम्पसमा भोली सार्वजनिक बिदा

    त्रिभुवन विश्वविद्यालय र सबै आङ्गिक क्याम्पसमा भोली सार्वजनिक बिदा

    काठमाडौं- त्रिभुवन विश्व विद्यालय र त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा भोली सार्वजनिक बिदा दिइने भएको छ।

    त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको यही फागुन ८ गते भएको निधनप्रति दु:ख व्यक्त गर्दै त्रिविले एक दिन बिदा दिने निर्णय गरेको हो।