चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 917 of 1153
  • 2026-11-22
  • 13:44:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अब रोज्ने पालो हाम्रो, गृह मन्त्रालयसहित दुई मन्त्रालय लिन्छौँ : राजेन्द्र पाण्डे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा सहभागी हुँदा आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन् । उनले सरकारमा जाँदा रोजेकै मन्त्रालय लिने समेत बताए । उपराष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अब रोज्ने पालो हाम्रो हो । राष्ट्रपति कांग्रेसले, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाले रोज्यो अब रोज्ने पालो हाम्रो, रोजेकै मन्त्रालय लिन्छौ‌ ।’ उनले नेकपा एसले गृह मन्त्रालय सहित अन्य २ मन्त्रालय लिने समेत दाबी गरे ।

News by अब रोज्ने पालो हाम्रो, गृह मन्त्रालयसहित दुई मन्त्रालय लिन्छौँ : राजेन्द्र पाण्डे :