चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 267 of 1161
  • 2026-11-26
  • 11:38:55
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ– लोक सेवा आयोगले आज (सोमबार) एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको छ। नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७६–२०७९–८० (खुला तथा समावेशी), प्राविधिक सेवारसमूह, टि–४ तहको प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

News by प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) :