प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-08-31
  • 02:56:24
  • आइतबार,भाद्र १४, २०८३
  • प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– लोक सेवा आयोगले आज (सोमबार) एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको छ।

    नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७६–२०७९–८० (खुला तथा समावेशी), प्राविधिक सेवारसमूह, टि–४ तहको प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।