चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 464 of 1153
  • 2026-11-22
  • 18:42:39
  • आइतबार,मंसिर ०७, २०८३

About Author

निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनबारे छलफल गरिरहेको छ। शुक्रबार निर्वाचन आयोगमा चुनावमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा छलफल गरिरहेको छ। छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ(आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन्।

News by निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल :