निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल - Chaitanya News
  • 2026-06-22
  • 09:41:14
  • सोमबार,आषाढ ०८, २०८३
  • निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल

    निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल

    काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनबारे छलफल गरिरहेको छ।

    शुक्रबार निर्वाचन आयोगमा चुनावमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा छलफल गरिरहेको छ।

    छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ(आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन्।