चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 934 of 1152
  • 2026-11-21
  • 17:17:55
  • शनिबार,मंसिर ०६, २०८३

About Author

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौंं -  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन् । आइतबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्नेछन् । यसैगरी, साँझ साढे ५ बजे साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।