चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 842 of 1152
  • 2026-11-22
  • 00:22:24
  • शनिबार,मंसिर ०६, २०८३

About Author

स्थानीय तहका एमालेले प्रशिक्षित गर्ने

काठमाडौं- नेकपा एमालेले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकाहरूलाई प्रशिक्षण दिने भएको छ। आगामी जेठ १२ र १३ गते काठमाडौं स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई एमालेले प्रशिक्षण दिने भएको हो। स्थानीय तहमा बजेट बनाउने बेला भएको र बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले बताए।

News by स्थानीय तहका एमालेले प्रशिक्षित गर्ने :