चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 831 of 1152
  • 2026-11-22
  • 01:12:03
  • शनिबार,मंसिर ०६, २०८३

About Author

२६ वर्षीया डाक्टर मृत फेला

धनगढी- धनगढी उपमहानगरपालिका-५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी छन्। बिहिबार बिहान उनी आफ्नो घरमा मृत भेटिएकी हुन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

News by २६ वर्षीया डाक्टर मृत फेला :