चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 648 of 1153
  • 2026-11-22
  • 15:58:13
  • आइतबार,मंसिर ०७, २०८३

About Author

स्वास्थ्य सेवातर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन माग

काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो। सूचना अनुसार खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुका साथै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा समेत गर्ने छ। 11th.jpg 11th2.jpg   9th1.jpg 9th2.jpg 9th3.jpg  

News by स्वास्थ्य सेवातर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन माग :