चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 496 of 1153
  • 2026-11-22
  • 15:20:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अधिकृत सातौँ (प्राविधिक–अप्राविधिक) का लागि विज्ञापन खुल्यो, हेर्नुहोस् सूचना

काठमाडौँ– प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत अधिकृत सातौँ तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलेको छ । आज (शुक्रबार) लुम्बिनी प्रदेश लोक सेवा आयोगले आज एक सूचना जारी गरी प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि ठुलो संख्यामा प्राविधिक तथा अप्राविधिक अधिकृत सातौँ तहको विज्ञापन खुलाएको हो। योग्यता पुगेका उम्मेदवारले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ ८ गतेसम्म दरखास्त दिन सक्ने छन्।  

News by अधिकृत सातौँ (प्राविधिक–अप्राविधिक) का लागि विज्ञापन खुल्यो, हेर्नुहोस् सूचना :